कटेरा
Romanized: kateraa, kater, katera
गाईबस्तु बाँधिने ठाउँ; गोठ;ग्वाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गाईबस्तु बाँधिने ठाउँ; गोठ;ग्वाली।
२.
छाप्रो;टहरो;खोल्मा;थारो।
३.
‘कटेरो’ को तिर्यक् रूप।