कटोरा
Romanized: katoraa, kator, katora
गोलाकार सानो थाल; कचौरा; बटुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोलाकार सानो थाल; कचौरा; बटुको।