गोरा

Romanized: goraa, gor, gora

युरोप, अमेरिका आदिका गोरोवर्णका जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गौर]

१.
युरोप, अमेरिका आदिका गोरोवर्णका जाति।
२.
(विशेषण) गौर वा गोरो वर्ण भएको।

सम्बन्धित शब्दहरू