गोराइ

Romanized: goraai, gorai

गोरो हुनाको भाव वा अवस्था; गोरोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोरो+आइ]

1
गोरो हुनाको भाव वा अवस्था; गोरोपन।

सम्बन्धित शब्दहरू