मेरो
Romanized: mero
'म' शब्दको षष्ठी विभक्तिको एकवचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [म+एरो]
१.
'म' शब्दको षष्ठी विभक्तिको एकवचन।
२.
आफ्नो।