चमेरो
Romanized: chamero, camero
दिउँसो रुखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति उड्ने जिउभरि भुत्ला भएको, पातलो कपडा मैं… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दिउँसो रुखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति उड्ने जिउभरि भुत्ला भएको, पातलो कपडा मैं झिल्लीदार पखेटा हुने, मुसोजस्तो एक स्तनपायी प्राणी।
२.
दुवै पक्षमा लाग्ने व्यक्ति; मल्कोढल्को।