अप्ठेरो

Romanized: apthero

दोठ्याङ; अडकाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अपस्तार]

१.
दोठ्याङ; अडकाउ।
२.
असजिलो; कठिन।
३.
बाउँटो; बिँगठ्याहा।

सम्बन्धित शब्दहरू