अप्ठेरोलाग्दो
Romanized: aptherolaagdo, aptherolagdo
असजिलो; गाह्रो; बाधाजनक; बाधापूर्ण; कोल्टो; कठिन लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
असजिलो; गाह्रो; बाधाजनक; बाधापूर्ण; कोल्टो; कठिन लाग्ने।