अचम्मलाग्दो
Romanized: achammalaagdo, achammalagdo, acammalaagdo, acammalagdo
कुनै किसिमको लक्षण नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै किसिमको लक्षण नभएको।
२.
विलक्षणको; उदेकलाग्दो; अनौठो लाग्ने; अद्भुत।
३.
सामान्यभन्दा भिन्न खालको;असाधारण;अलौकिक।