अचम्म
Romanized: achamma, achamm, acamm, acamma
नचिताएको कुरो; उदेकलाग्दो कुरो, छक्क पराइ; गजब; आश्चर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अच्वब्भुअ८ संस्कृत अत्यद्भुत]
1
नचिताएको कुरो; उदेकलाग्दो कुरो, छक्क पराइ; गजब; आश्चर्य।