कम्म
Romanized: kamm, kamma
दह्रो वस्तु भाँचिने वा भाँचिंदा आवाज आउने चालमा; कक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कम्+म]
१.
दह्रो वस्तु भाँचिने वा भाँचिंदा आवाज आउने चालमा; कक्क।
२.
साह्रो वस्तु चपाउने ढङ्गले; मऱ्याक्क।