कम्मरी
Romanized: kammaree, kammarii, kammari
घरको माथिल्लो तलामा टायल, झिँगटी आदिको छाना मुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरको माथिल्लो तलामा टायल, झिँगटी आदिको छाना मुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ।