जिम्मर

Romanized: jimmar, jimmara

हिलो भएको थलथले ठाउँ; जिमाहा ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जम्बाल]

1
हिलो भएको थलथले ठाउँ; जिमाहा ठाउँ।

सम्बन्धित शब्दहरू