अम्मर
Romanized: ammar, ammara
प्रतिज्ञा; कबुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अमर]
१.
प्रतिज्ञा; कबुल।
२.
(विशेषण)
अमर।