अम्मट

Romanized: ammat, ammata

अमोठ; पाकेका आँपको गुदी सुकाएर बनाइएको माडा;आँपको माडा;अमोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आम्र+ओठ]

1
अमोठ; पाकेका आँपको गुदी सुकाएर बनाइएको माडा;आँपको माडा;अमोट।

सम्बन्धित शब्दहरू