अमर
Romanized: amar, amara
कहिल्यै नमर्ने; सधैं बाँचिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कहिल्यै नमर्ने; सधैं बाँचिरहने।
२.
(नाम)
देवता।
३.
पारो।
४.
सुवर्ण; सुन।