अमरता
Romanized: amarataa, amarat, amarata
अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति; अविनाशिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति; अविनाशिता।
२.
चिरजीवन।
३.
देवत्व; अमरत्व।