अमरत्व
Romanized: amaratv, amaratwa, amaratw, amaratba
अजरता; अमरता; कहिल्यै नमर्ने गुण;चिरजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अजरता; अमरता; कहिल्यै नमर्ने गुण;चिरजीवी।
२.
नित्यता; सनातनत्व; शाश्वतता; अनन्तकालसम्मको जीवितता।