अमर्त्य

Romanized: amarty, amartya

अविनाशी; नमर्ने; नाश नहुने; दैवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अविनाशी; नमर्ने; नाश नहुने; दैवी।
२.
(नाम) कहिल्यै नमर्ने जाति; देवता।

सम्बन्धित शब्दहरू