अमर्याद
Romanized: amaryaada, amaryaad, amaryad, amaryada
उज्जण्ड; बेसोहमती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उज्जण्ड; बेसोहमती।
२.
सम्मान गर्न नजान्ने; इज्जत राख्न नसक्ने।