समर्याद
Romanized: samaryaada, samaryaad, samaryad, shamaryaada
मर्यादामा रहने; मर्यादित; सच्चरित्रको; चरित्रवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मर्यादामा रहने; मर्यादित; सच्चरित्रको; चरित्रवान्।