मर्यादी
Romanized: maryaadi, maryaadee, maryadee, maryadii
मर्यादाको राम्रो पालन गर्ने; सदाचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मर्यादाको राम्रो पालन गर्ने; सदाचारी।
२.
निश्चित सीमाभित्र रहेको।