मर्मभेदी
Romanized: marmabhedee, marmabhedii, marmabhedi
मर्मस्थलमा चोट पुऱ्याउने; मर्मच्छेदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मर्मस्थलमा चोट पुऱ्याउने; मर्मच्छेदी।
२.
सताउने; ज्यादै दुःख दिने।
३.
(नाम)
बाण।