मर्मभेदन

Romanized: marmabhedan, marmabhedana

भित्रसम्म गढ्ने काम; मर्मस्थलमा गरिने प्रहार; मर्मच्छेदन; मर्मभेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भित्रसम्म गढ्ने काम; मर्मस्थलमा गरिने प्रहार; मर्मच्छेदन; मर्मभेद।

सम्बन्धित शब्दहरू