मर्मच्छेदन

Romanized: marmachchhedana, marmachchhedan, marmachchedana, marmachchedan

कसैलाई मनमा चोट पुग्ने गरी वचन लाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैलाई मनमा चोट पुग्ने गरी वचन लाउने काम।
२.
मर्ममा आघात पुऱ्याउने काम।

सम्बन्धित शब्दहरू