मर्मच्छेदक

Romanized: marmachchhedaka, marmachchhedak, marmachchedaka, marmachchedak

मर्मसम्म छेड्ने वा घोच्ने; तिखो; मुटु छेड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मर्मसम्म छेड्ने वा घोच्ने; तिखो; मुटु छेड्ने।

सम्बन्धित शब्दहरू