व्यवच्छेदक

Romanized: vyavachchhedaka, vyavachchhedak, vyawachchhedaka, wyavachchhedaka

अर्कोबाट भिन्न; विभेदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [व्यवच्छेद+अक]

१.
अर्कोबाट भिन्न; विभेदक।
२.
अलग वा टुक्रा पार्ने; विभाजक।

सम्बन्धित शब्दहरू