व्यवच्छेद
Romanized: vyavachchheda, vyavachchhed, vyawachchheda, wyavachchheda
अर्कोबाट छुट्याउने काम; विभाजन; वियोजन; पृथकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+अव+छेद]
1
अर्कोबाट छुट्याउने काम; विभाजन; वियोजन; पृथकता।