पदच्छेद

Romanized: padachchheda, padachchhed, padachcheda, padachched

ना. [सं.] वाक्य वा वाक्यांशका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] वाक्य वा वाक्यांशका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम।

सम्बन्धित शब्दहरू