विच्छेद

Romanized: vichchheda, vichchhed, wichchheda, wichchhed

अलग्ग्याउने काम; सम्पर्कहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अलग्ग्याउने काम; सम्पर्कहीनता।
२.
काटेर टुक्राटुक्रा पार्ने काम; टुक्र्याइएको स्थिति।
३.
सिलसिलाको अभाव; क्रमभङ्ग।
४.
बिछोड; वियोग।
५.
बरबादी; नाश; खतम।

सम्बन्धित शब्दहरू