विच्छेदन
Romanized: vichchhedana, vichchhedan, wichchhedana, wichchhedan
प्वाल पार्ने वा छेड्ने काम; रोपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्वाल पार्ने वा छेड्ने काम; रोपण।
२.
काटेर टुक्र्याउने वा छुट्ट्याउने काम।
३.
बिछोड; अलग्याइ; वियोग।
४.
चट्टान फुसिने चाल।