उच्छेदन
Romanized: uchchhedana, uchchhedan, uchchedana, uchchedan
खण्डन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खण्डन।
२.
जरैदेखि उखेल्ने वा निर्मूल पार्ने काम; उछित्तो।