उच्छेत्ता
Romanized: uchchhettaa, uchchhetta, uchchhett, uchchettaa
उच्छेद वा नष्ट गर्ने; नाश पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उच्छेद वा नष्ट गर्ने; नाश पार्ने।
२.
लछारपछार पार्ने; लुछ्ने; उखेल्ने।