उच्छेली
Romanized: uchchheli, uchchhelee, uchcheli, ucchheli
प्रेमीप्रेमिकाका बिच आपसमा गरिने बिगार; बिठ्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उच्छाल]
१.
प्रेमीप्रेमिकाका बिच आपसमा गरिने बिगार; बिठ्याइँ।
२.
कसुर; अपराध ।
३.
भाँडभैलो ।