उच्छेतव्य
Romanized: uchchhetavya, uchchhetavy, uchchhetawya, uchchhetawy
काट्न लायक; उच्छेद योग्य; उजाड्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काट्न लायक; उच्छेद योग्य; उजाड्नुपर्ने।