जेतव्य
Romanized: jetavy, jetawya, jetawy, jetabya
जित्न लायक वा योग्य; जित्नुपर्ने; विजेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत <जि+तव्य]
1
जित्न लायक वा योग्य; जित्नुपर्ने; विजेय।