दातव्य
Romanized: daatavya, daatavy, daatawya, datavy
अर्कालाई दिन योग्य, दानदक्षिणा गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्कालाई दिन योग्य, दानदक्षिणा गर्न लायक।
२.
दानसम्बन्धी; दानको।