दातव्यकोष

Romanized: daatavyakosha, daatavyakosh, datavyakosha, daatawyakosha

कुनै सङ्घसंस्थालाई निर्दिष्ट काममा आम्दानी खर्च गर्ने गरी प्रदान गरिएको कोष वा रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सङ्घसंस्थालाई निर्दिष्ट काममा आम्दानी खर्च गर्ने गरी प्रदान गरिएको कोष वा रकम।

सम्बन्धित शब्दहरू