क्रेतव्य
Romanized: kretavy, kretawya, kretawy, kretabya
किन्न लायक; किन्नुपर्ने; क्रयणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्री+तव्य]
1
किन्न लायक; किन्नुपर्ने; क्रयणीय।