गन्तव्य

Romanized: gantavy, gantawya, gantawy, gantabya

गइने ठाउँ; जाने वा पुग्ने स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गइने ठाउँ; जाने वा पुग्ने स्थान।
२.
(विशेषण) जान योग्य; जान उचित; जानुपर्ने।

सम्बन्धित शब्दहरू