मन्तव्य

Romanized: mantavy, mantawya, mantawy, mantabya

मनको विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनको विचार।
२.
सम्मति; मत; राय।
३.
कुनै सभासमिति वा ग्रन्थ आदिमा प्रकट गरिने आफ्नो कुरा वा प्रस्ताव; वक्तव्य।

सम्बन्धित शब्दहरू