वक्तव्य
Romanized: vaktavy, vaktawya, waktavya, vaktawy
कुनै विषयवस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो; वक्तृता; कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयवस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो; वक्तृता; कथन।
२.
(विशेषण)
भन्नुपर्ने वा भन्न उचित; कथनीय।