अवक्तव्य
Romanized: avaktavy, avaktawya, awaktavya, avaktawy
भन्न नहुने; बोल्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भन्न नहुने; बोल्न नहुने।
२.
अश्लील; फोहोर।
३.
(नाम)
नराम्रो वक्तव्य; नराम्रो भाषण।