अवक्रय
Romanized: avakray, awakraya, awakray, abakraya
मोल; भाडा; वा धितो राखेर लिइने ऋण वा बन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मोल; भाडा; वा धितो राखेर लिइने ऋण वा बन्धक।
२.
सट्टा भर्ना