अवकृष्ट
Romanized: avakrishta, avakrisht, awakrishta, avakrista
अवकर्षण भएको; तल झारिएको; अपकृष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अवकर्षण भएको; तल झारिएको; अपकृष्ट।