आकृष्ट
Romanized: aakrishta, aakrisht, akrishta, aakrista
तानिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तानिएको।
२.
प्रभावित भएको; आकर्षित।