निकृष्ट
Romanized: nikrishta, nikrisht, nikrista, nikrist
सामान्य स्थितिभन्दा ज्यादै तल गिरेको; एकदमै तल्लो तहको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सामान्य स्थितिभन्दा ज्यादै तल गिरेको; एकदमै तल्लो तहको।
२.
नीच प्रवृत्तिको; नीच; अधम; तुच्छ; हेय।