निसृष्ट
Romanized: nisrishta, nisrisht, nisrista, nisrist
त्याग गरिएको; छाडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
त्याग गरिएको; छाडिएको।
२.
दिइएको; प्रदत्त।
३.
वास्ता नगरिएको; अवहेलित।