संसृष्ट
Romanized: samsrishta, sansrishta, samsrisht, samsrista
साथमा उत्पन्न भएको; सहजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साथमा उत्पन्न भएको; सहजात।
२.
संयुक्त; मिलेको; जोरिएको।
३.
सम्मिलित; अन्तर्भूत।