संसृत
Romanized: samsrita, sansrita, samsrit, sansrit
बारम्बार जन्ममरण भइरहने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बारम्बार जन्ममरण भइरहने ।
२.
संसृतिमा आएको।
३.
प्रवाहयुक्त; वेगवान्।